सन्दीप लामिछाने प्रकरण : पीडितलाई उपचार खर्च दिन अदालतको आदेश
जिल्ला अदालत काठमाडौंले क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा गौशाला २६ (पीडित) लाई उपचार खर्च दिलाउन आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले आदेश दिएको जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए। उपचार खर्चवापत १ लाख रुपैयाँ सरकारी कोषबाट दिलाउन अदालतले आदेश दिएको छ। गौशाला २६ ले भने करिब ७० हजारको मात्रै बिल […]
Continue Reading