समयमै नेपाललाई हिन्दू राष्ट्र कायम गर्नु पर्छ: निखिल उप्रेती
काठमाडौँ : अभिनेता निखिल उप्रेतीले अहिले हिन्दू धर्म संस्कृतिलाई समाप्त पार्न युवाको प्रयोग भइरहेको बताएका छन् । वीरगंजस्थित जैन धर्मशालामा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित ‘प्रबुद्व नागरिक गोष्ठी एवम साहित्य परिचय’ कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेता उप्रेतीले यसो भनेका हुन् । उनले आफ्नो धर्मको रक्षा गर्नका लागि सबै एक्यबद्ध हुनुपर्ने बताए । उनले अब राजनीतिक कुरा […]
Continue Reading