अमेरिकी सेनाको जहाज त्रिभुवन विमानस्थलमा
काठमाडौं । शुक्रबार बिहान अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । समाचार स्रोतका अनुसार युएस एयर फोर्सको जहाजले अमेरिकी कुटनीतिज्ञ लिएर आएको हो। यसअघि पनि पटक पटक कुटनीतिज्ञ र अमेरिकी दूतावासका सामाग्री लिएर अमेरिकी जहाज काठमाडौंमा आउने गरेको थियो । तर, अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित […]
Continue Reading