भेरी जलविद्युत आयोजनाबाट एक सय २४ घरधुरी प्रभावित
गेजुबा ग्रुप पावर इन्भेष्टमेन्ट नेपाल प्रालिले निर्माण गर्न लागेको दुई सय ७० मेगावाट भेरी–१ अर्धजलाशययुक्त आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन (एआइए) प्रतिवेदन सार्वजनिक भएको छ । वन तथा वातावरण मन्त्रालयले एआइए सार्वजनिक गरेको हो । कर्णाली प्रदेशको जाजरकोट जिल्लाको नलगाढ नगरपालिका वडा नं. १०,११,१२,१३ तथा रुकुम (पश्चिम) जिल्लाको आठबिसकोट नगरपालिकाको वडा नं. ४,५,६ भएर बग्ने भेरी […]
Continue Reading