धादिङमा बस दुर्घटना १७ जनाको मृत्यु, २४ घाइते ।
काठमाडौ । धादिङमा सोमवार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान करिब १: ३० बजे पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल […]
Continue Reading