प्रकाश सपूतले भने- समग्र विषय सत्य हो भन्दै नेतृत्वले नै स्वीकारिसक्नुभएकाे छ

काठमाडाैँ । ‘पिर’ गीतका लेखक तथा गायक प्रकाश सपूतले आफ्नाे गीतलाई सम्बन्धित विषयकाे नेतृत्वपङ्तिले नै स्वीकारिसकेकाे दाबी गरेका छन् । यसअघि आजै बिहान १० वर्षे जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त विषयलाई लिएर धेरै विवाद बढाउनुपर्ने जस्ताे आफूलाई नलागेकाे बताएका थिए । यसपछि आफ्नाे आधिकारिक फेसबूकमार्फत प्रकाशले लेखेका छन्— ‘गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, […]

Continue Reading

आइतबार सेयर बजारमा उछाल, नेप्से परिसूचक १०१.०७ प्रतिशतले बढ्यो

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा उछाल आएको छ।  आइतबार सेयर बजार मापक नेप्से परिसूचक १०१.०७ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको छ। त्यस्तै, नेप्सेको सेन्सेटिभ इण्डेक्स १६.३७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ६.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.१७ अंकले बढेको छ। आइतबार कारोबारमा आएका २२८ कम्पनीको ९० लाख २२ हजार […]

Continue Reading

प्रकाश सपुतको गीत युट्युबबाट हटाउन चेतावनी

काठमाडौँ — गायक प्रकाश सपुतको नयाँ गीत पिर सार्वजनिक भएपछि माओवादी केन्द्रकी सांसद सत्या पहाडीले गीतले जनयुद्धमाुसहभागी महिलामात्र नभएर सिंगो महिला समुदायमाथि लैंगिक हिंसा गरेको बताएकी छन् । चुनावको मुखैमा आएर प्रकाश सपुतले जनयुद्धको उपलब्धीलाई दिग्भ्रमित पार्दै वीरता, साहस र बलिदानीपूर्ण ढंगले परिवर्तनको आन्दोलनमा समर्पित वीरविरंगनाहरूको इतिहासलाई अपमान गर्दै गीतिकथा सार्वजनिक गरेर परिवर्तनविरोधी प्रवृतिको मतियार […]

Continue Reading

पलको बयान– गुडनाइट भनेर फर्किएको हुँ जबर्जस्ती गरेको होइन

काठमाडौँ — बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहविरुद्धको अनुसन्धान अहिले जारी छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको छ । उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद दिएको छ । पलविरुद्ध गैँडाकोटमासमेत उजुरी परेपछि उनलाई मंगलबार त्यहाँ लगिएको थियो […]

Continue Reading

१२ हजार रुसी सैनिक मारिएको युक्रेनी राष्ट्रपतिको दाबी

काठमाडौँँ — युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म एक हजार ३०० युक्रेनी सैनिक मारिएको बताएका छन् त्यसैगरी, एक पत्रकार सम्मेलनमा उनले ९अनुमानित० १२ हजार रुसी सैनिक मारिएको दाबी पनि गरेका छन् । शुक्रबारसम्म ५००–६०० रुसी सैनिकले आत्मसमर्पण गरेको उनको भनाइ छ । जेलेन्स्कीले रुसी सैनिकको मृत्युबाट आफू खुसी नभएको पनि बताएका छन् । “उनीहरूले अनुमानित १२ […]

Continue Reading

मेयर पदबारे हमालले के भने, सुन्नेले के वुझे ?

नायक राजेश हमालले ५ बर्ष अगाडिको स्थानिय निर्वाचनमा आफ्नो क्षेत्रका एमाले उम्मेदवारलाई सहयोग गरे । यसपछि, राजेश हमालको राजनीति प्रतिको मोहबारे धेरै जानकार रहेका थिए । तर, राजनीतिमा खुलेरै नलागेका हमालले आफ्नो युट्युब च्यानलको शुभारम्भ गर्दै सार्वजनिक गरेको भिडियोमा मेयर पदमा उठ्न पर्छ कि के हो भन्दै नयाँ इच्छा व्यक्त गरे । हमालले यसो भनेपछि […]

Continue Reading

२१ महिने नाबालिकाको मृत्यु घटनामा दुई छिमेकी पक्राउ

मोरङको सुन्दरहरैचा–७ की २१ महिने एक बालिकाको मृत्युको घटनामा प्रहरीले दुई जनालाई पक्रेको छ । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले स्थानीय अजय चौधरी र मिथुन चौधरीलाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै जना नाबालिकाकी छिमेकी हुन् । जिल्ला प्रहरी प्रमुख एसपी जनार्दन जीसीले दुई युवकलाई पक्राउ गरिएको जानकारी दिंदै उनीहरुलाई आज […]

Continue Reading

प्रकाश सपूतको ‘पिर’ विवादमा

काठमाडौँ । प्रकाश सपूतको नयाँ गीत ‘पिर…’ विवादित बनेको छ । शुक्रबार उनको आफ्नै युट्युबमार्फत सार्वजनिक भएको गीत विवादित बनेको हो । गीतलाई यो समाचार तयार पार्दासम्म ११ लाख २७ हजार बढीले हेरिसकेका छन् भने ट्रेन्डिङको एक नम्बरमा छ । माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्‍याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन […]

Continue Reading

नुहाउन गएका ३ बालबालिका भेरी नदीमा बेपत्ता

भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगङ्गा नगरपालिका-११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका हुन् । शनिबार साँझ उनीहरू नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । स्थानीयका अनुसार बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका-११ का १० वर्षीया गङ्गा खड्का, आठ वर्षीया कृष्णा सिजाली र १० […]

Continue Reading

राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका प्रतिभावान युवा सम्मानित

काठमाडाैँ । युवा तथा खेलकुद मन्त्रालयले यस वर्षको राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका प्रतिभावान् युवाहरूलाई सम्मान गरेको छ । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिता पुरस्कार वितरण गरेको हो । यस वर्ष राष्ट्रिय युवा प्रतिभा सम्मानबाट पुरस्कृत हुनेमा उद्यमशीलता तर्फ सुर्खेतका हिमकुमारी उपाध्याय, समाजसेवा तर्फ गोर्खाका धिर्ज कुमार उपरकोटी, […]

Continue Reading