कर्णाली प्रदेशसभाको आठौ अधिवेशन आव्हानका लागि सिफारिस।

कर्णाली प्रदेश सरकारले प्रदेश सभाको दोस्रो कार्यकालको आठौं अधिवेशन आव्हानका लागि सिफारिस गरेको छ । आज बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको आठौं अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको […]

Continue Reading

कर्णाली प्रदेश सभाका नवनियुक्त सचिव डा.खड्काले लिए सपथ।

कर्णाली प्रदेश सभाका नव नियुक्तसचिव डा. अर्जुनकुमार खड्काले पद तथा गोपनियताको सपथ लिएका छन् । आज एक कार्यक्रमका वीच कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ्गले डा. खड्कालाई पद तथा गोपनियताको सपथ दिलाएकी हुन् । डा. खड्काले आजै कर्णाली प्रदेश सभा सचिवको पदभार ग्रहण गरेका छन् । उक्त अवसरमा कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेललगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति […]

Continue Reading

मध्यपश्चिम विश्वविद्यालयमा अन्तरराष्ट्रिय सम्मेलन-२०२६ भव्य रूपमा समुद्घाटन।

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा बहुविषयक अन्तरराष्ट्रिय सम्मेलन शुक्रबार एक औपचारिक समारोहका बीच भब्य रुपमा समुद्घाटन भएको छ । अन्तर्विषयगत सहकार्यद्वारा कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणको युगमा दीगो भविष्य निर्माण भन्ने मूल नाराका साथ वीरेन्द्रनगर, सुर्खेतमा सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ ।उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमको अध्यक्षतामा सम्पन्न समुद्घाटन समारोहमा कर्णाली प्रदेश सरकारका माननीय […]

Continue Reading

बैठक नै नबसी संसद् अधिवेशन स्थगन ।

बैठकनै नबसी सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा सिफारिस गरेको छ। बिहीबारको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको अधिवेशन स्थगन गरेका हुन्।  यसअघि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका थिए। ‘विशेष कारणवश’ संसद अधिवेशन प्रारम्भ नभइ स्थगित […]

Continue Reading

उच्चशिक्षा छात्रवृत्तिका लागी वीनपा द्वारा दुई करोडको अक्षयकोष स्थापना ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले मध्यपश्चिम विश्वविद्यालयसँग मिलेर दुई करोड बढी राशीको उच्च शिक्षा शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापना गरेको।छ। बिहिवार एक कार्यक्रमका वीच मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ध्रुवकुमार गौतम र वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले २ करोड २ लाख २ हजार २ सय २ रुपैयाँ राशीको उच्च शिक्षा शैक्षिक छात्रवृत्ति अक्षयकोष सम्बन्धी आपसी सम्झौता पत्रमा हस्ताक्षर गरेका […]

Continue Reading

कर्णाली मन्त्रिपरिषद् बैठकले गरयो ३ निर्णय ।

सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद्ले मंगलबार तीन निर्णय गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकबाट सवारी तथा यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यसहित नयाँ नियमावली ‘कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२’ स्वीकृत गर्ने निर्णय गरेको हो । उक्त नियमावली लागु भएसँगै प्रदेशभित्र सवारी सञ्चालन, व्यवस्थापन तथा नियमनलाई थप प्रभावकारी र […]

Continue Reading

कर्णालीका सात पालिकालाई प्रदेश सरकारबाट ३ करोड ४० लाख अनुदान।

सुर्खेत । कर्णाली प्रदेश सरकारले नवप्रवर्तन साझेदारी कोषअन्तर्गत सात वटा स्थानीय तहलाई कुल ३ करोड ४० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। आज बसेको प्रदेश सरकारको बैठकले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन हुने परियोजनाका लागि सम्बन्धित पालिकाहरूलाई बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता विनोद शाहका अनुसार नवप्रवर्तन कार्यक्रममार्फत डिजिटल प्रविधि, […]

Continue Reading

नेपाल सरकार, मन्त्रिपरिषद्‌को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरू।यस्ता छन

(क) साझा प्रतिबद्धता, समन्वय र जनविश्वास १. सम्वत् २०८२ फागुन २१ मा सम्पन्न आम निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन योगदान पुऱ्याउने तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी तथा सम्पूर्ण मतदाताप्रति हार्दिक आभार प्रकट गर्ने। २. सरकारको समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन तथा नागरिक […]

Continue Reading

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या ।

दाङमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजाैरी बस्दै आएका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका १० का ३४ वर्षीय गोपाल ओलीले धारिलो हतियार प्रहार गर्दा २७ बर्सिया श्रीमती कमला ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताएका छन । बिहीबार साँझ साढे ७ […]

Continue Reading

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले पुर्णता पायो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले पुर्णता पाएको छ। कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकले बिहीवार सदस्य सचिव पदमा रविन्द्र चन्दलाई नियुक्त गरे सँगै खेलकुद परिषद्ले पुर्णता पाएको हो । प्रदेश सरकारले यसअघि, सदस्य–सचिव छनोट समितिले गत ३ माघमा अन्तर्वार्ता लिई तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस गरिएका उम्मेदवारहरूमा रवीन्द्र चन्द, दीपक हमाल र प्रमोद हमाल […]

Continue Reading