यो सरकारको आयु लामो छैन : एमाले सचेतक बर्तौला
नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु केही दिनमात्रै रहेको बताएका छन्। शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीसँग सचेतक बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको बताएका हुन्। उनले वर्तमान सरकार जनादेशअनुसार नबनेको बताए।उनले वर्तमान सरकार पाँच वर्ष टिकोस् भन्ने एमालेलाई भए पनि परिस्थितिले सरकारको आयु लामो नदेखिएको बताए। उनले जनादेशअनुसार सरकार बनाउँदा […]
Continue Reading