सल्यानमा आगलागी हुँदा ५ जना घाइते, गम्भीर घाइतेलाई उपचारार्थ भारत पठाइयो
सल्यानको कुमाख गाउँपालिका ४ भण्डारखोलाको एक पसलमा आगलागी हुँदा ५ जना घाइते भएका छन्। गएराति शंकर रानाको किराना पसलमा एक्कासी आगलागी हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। आागलागीमा परी पसल सञ्चालक कुमाख गाउँपालिका ४ भण्डारखोलाका २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना, २० वर्षीय […]
Continue Reading