कृषि प्राविधिकहरूको लागि ३ दिने क्षमता अभिवृद्धि तालिम
सुर्खेत, चैत्र ६ गते । कर्णाली प्रदेशमा कार्यरत कृषि प्राविधिकहरुका लागि ३ दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानले कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत कृषि (बागवानी) प्राविधिकहरूको तालीम आयोजना गरेको हो। वीरेन्द्रनगर स्थित कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रमा सुरु भएको उक्त तालिमको उद्घाटन गर्दै […]
Continue Reading