प्रेस स्वतन्त्र नभए लोकतन्त्र मासिन्छ : अध्यक्ष शर्मा

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्र हुन नसके लोकतन्त्र मासिने बताएकी छन् । शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा महासंघ कर्णाली प्रदेश समितिले आयोजना गरेको कर्णाली प्रदेशका पत्रकार महिलाका लागि व्यवसायिक पत्रकारितामा लैङ्गिक संवदेनशिला विषयक तालिमको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष शर्माले यस्तो बताएकी हुन् । अझै पनि समाचार लेखेकै भरमा पत्रकारहरु असुरक्षित हुने अवस्थाको अन्त्य […]

Continue Reading

एमालेले सचिवालय बैठक बोलायो

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले यही चैत ४ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए। सचिव डा अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ। बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ।

Continue Reading

१२ वटा क्याम्पसमा स्ववियु चुनाव अनिश्चित

त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका १२ वटा आंगिक क्याम्पसमा स्ववियु चुनाव अनिश्चित भएको छ । ५० आंगिक क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन दर्ता भएको छ । त्रिविअन्तर्गत ६२ आंगिक क्याम्पसमध्ये काठमाण्डौ उपत्यकाका ६ र उपत्यका बाहिरका ६ गरी १२ वटामा मनोनयन हुन नसकेको हो । अरु क्याम्पसमा समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता भएको छ । आज प्रत्यक्ष र […]

Continue Reading

लेखा समितिमा उजुरीको चाङ, सय उजुरी सांसदलाई वितरण

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरीको चाङ लागेको छ। लेखा समितिका सचिव एकराम गिरीका अनुसार सार्वजनिक सरोकार र सरकारको लेखासम्बन्धी विषयमा उजुरी पर्ने गरेका छन्। लेखा समितिले आर्थिक अनियमितता तथा सरकारी तथा गैरसरकारी क्षेत्रमा भएका मुख्य प्रकरणमा छलफल गरी सरकारलाई निर्देशन दिने गर्छ। समितिले संसद् भएको वा नभएको वेला पनि बैठक बसेर तत्कालीन विषयमा छलफल गरी […]

Continue Reading

 पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

देशका पहाडी क्षेत्रमा बिहीबार फागुपर्व मनाइँदैछ। यो पर्व फाल्गुन शुक्ल पूर्णिमामा मनाइन्छ। योपटक भने बिहीबार १० घडी ३६ पला अर्थात् बिहान १० बजेर ३२ मिनेटसम्म चतुर्दशी तिथि रहने र त्यसपछि पूर्णिमा लाग्ने पञ्चांगमा उल्लेख छ। वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि पानी छ्यापेर र विभिन्न प्रकारका रङ दलेर मनाउने चलन छ। यो […]

Continue Reading

सरकारले जनताको आशामाथि तुसारापात गरिरहेको छ : कृष्णकुमार विसी

पटक–पटक सरकारसँग असन्तुष्टि व्यक्ति गर्दै आएको सत्तारुढ दल नेपाली कांग्रेसले पुनः सरकार छाड्नुपर्ने बताएको छ । एमाले नेतृत्वको सरकारमाथि प्रश्न उठाउँदै कांग्रेस सांसद कृष्णकुमार विसीले आफ्ना (कांग्रेस) मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने बताएका हुन् । बुधबार बसेको प्रदेश सभा बैठकमा आक्रोशित हुँदै विसीले भने, ‘म दलको नेतालाई भन्न चाहन्छु, नेपाली कांग्रेसले अपजसमात्रै खप्नुपर्ने हो भने, हामी मगन्ते […]

Continue Reading

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चैत ७ मा हुने

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम आगामी चैत ७ गते हुने भएको छ। प्रतिनिधि सभाको बुधबारको सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम चैत ७ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराए। सभामुख घिमिरेले यस पटकको प्रश्नोत्तरमा समूह ९ मा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने बताए। उनले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न चैत ३ गते आइतबार दिउँसो २ […]

Continue Reading

नेपालको धर्मनिरपेक्षताको जननी माओवादी हो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा धर्मनिरपेक्षताको जननी माओवादी भएको बताएका छन्। बुधवार बुटवलमा आयोजित मुक्ति माेर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले समावेशिता, समानुपातिकता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सबैको जन्मदाता माओवादी भएको बताए। पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासबाट परास्त भएका प्रतिगामी शक्तिहरूले वर्तमान गठबन्धन सरकारको जनविरोधी क्रियाकलापबाट असन्तुष्ट भएका जनतालाई […]

Continue Reading

कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिका गण्डकी प्रदेशमा प्रथम र राष्‍ट्रियस्तरमा द्धितीय

फागुन, २७ कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीको बेनी नगरपालिका गण्डकी प्रदेशमा प्रथम र राष्‍ट्रियस्तरमा द्धितीय भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आइतबार सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०\०८१ को कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिकाले ८०.१७ अंक प्राप्त गरेर गण्डकीमा पहिलो र देशभरीमा दोस्रो भएको छ । यसैगरी मंगला गाउँपालिकाले ६९.४९,रघुगंगाले ६९.३५,मालिकाले ५८.७५,अन्नपूर्णले ५९.९६ र […]

Continue Reading

राष्ट्रिय सुरक्षामा देखिएका नयाँ चुनौती सामना गर्न तयार हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षाका क्षेत्रमा देखिएका नयाँनयाँ आयामलाई मनन् गर्दै देखा पर्न सक्ने चुनौतीको सामना गर्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २४औँ वार्षिकोत्सवका अवसरमा सिंहदबारमा आज आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष प्रधानमन्त्री ओलीले परम्परागत सुरक्षा चुनौतीका अतिरिक्त सूचना र प्रविधिको दू्रत विकाससँगै यसको दुरुपयोगका कारण उत्पन्न साइबर अपराध, अन्तरदेशीय अपराध, जलवायु परिवर्तन, […]

Continue Reading