१४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कारको घटना सार्वजनिक : ५ जना पक्राउ

मुगुमा १४ वर्षीया किशोरीमाथि चार महिनाअघि सामुहिक बलात्कार भएको खुलेको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ परेका छन् भने अन्य चार जना फरार छन् । छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी पीडितमाथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामुहिक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले […]

Continue Reading

सरकारकाे आम्दानीभन्दा खर्च धेरै, विकास बजेट खर्च जम्मा १६ प्रतिशत मात्रै

चालु आर्थिक वर्षको छ महिनामा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । साउनदेखि पुस मसान्तसम्ममा ४८ अर्ब ४६ करोड ५७ लाख रुपैयाँको बजेट घाटा रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको हो । यो वर्ष १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको सरकारले हिजो पुस मसान्तसम्ममा पाँच खर्ब १८ अर्ब १५ […]

Continue Reading

भालुबाङ दुर्घटनाका मृतक १२ जनाकै सनाखत

दाङको भालुबाङमा गतराति भएको बस दुर्घटनामा परी मृत्यु भएका १२ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा परी एक महिला सहित १२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीय अनिल खड्का (भरतपुर उपमहानगर-२५‚ चितवन), २५ वर्षीय सञ्जय केसी (खजुरा गाउँपालिका-३‚ बाँके), २८ वर्षीय अर्पण थापा (कोहलपुर नगरपालिका-८‚ बाँके) रहेका छन्। […]

Continue Reading

यसपालि जनताको निगरानीमा बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताएका छन्। शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उनले सरकारले आगामी आर्थिक वर्षको बजेट आम नेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको आधारमा तयार गरिने बताए। पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली जनताको निगरानी, हस्तक्षेपकारी भूमिकाको […]

Continue Reading

३४ औं राष्ट्रिय भलिबल प्रतियोगिता फाइनल-एपिएफलाई हराउँदै पुलिस च्याम्पियन

साविक विजेता नेपाल एपिएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लगाउँदै नेपाल पुलिस क्लब ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो । पुलिसले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न […]

Continue Reading

गौशाला-२६ ले फेरि दिइन् उजुरी, ब्यूरोले थाल्यो अनुसन्धान

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित बनेकी युवती ‘गौशाला २६’ ले व्यक्तिगत गोपनीयता भंग गरेको भन्दै जाहेरी दिएपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको छ। सामाजिक सञ्जालमा आफ्नो पहिचान खुलाएको आरोपमा ती युवतीले आज साइबर ब्यूरोमा जाहेरी दिएकी प्रहरीले जनाएको छ। व्यक्तिगत गोपनीयता भंग गरेको भन्दै जाहेरी परेको र सो जाहेरीमाथि अनुसन्धान […]

Continue Reading

हेलिकप्टर पर्खिँदा पर्खिँदै हुम्लाकी १२ दिने सुत्केरीकाे ज्यान गयाे

बाजुरामा एक जना १२ दिनकी सुत्केरीको ज्यान गएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा हुम्लाको ताजाकोट गाउँपालिका–५ डोप्ककी २२ वर्षकी अन्सु बुढाको ज्यान गएको हो । यही पुस १२ गते ताजाकोटको स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिल समस्या आएपछि उहाँको परिवारले थप उपचारका लागि कोल्टीमा ल्याएका कोल्टी प्राथमिक स्वास्थ्य […]

Continue Reading

कोशीका सभामुख विष्टले लिए शपथ

कोशी प्रदेशका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टले शपथ ग्रहण गरेका छन्। उनी सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेको समर्थनमा निर्विरोध सभामुख चयन भएका हुन्। राप्रपाका प्रदेशसभा सदस्य विष्ट समानुपातिक सांसद हुन्। उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन्।

Continue Reading

प्रधानमन्त्रीको निर्देशन : विदेश जाने श्रमिकलाई आर्थिक बोझ नथप्नू

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप आर्थिक भार पर्ने निर्णय तत्काल फिर्ता लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री कार्यालयमा मंगलबार श्रम मन्त्री, सचिव र विभागीय कर्मचारीसँगको छलफलमा उनले मन्त्रालयले वृद्धि गरेको भनिएको शुल्क श्रमिकबाट नलिई यथावत् रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिए। प्रधानमन्त्री दाहालले मुलुकको […]

Continue Reading

नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.वानको सङ्क्रमण पुष्टि

नेपालमा पहिलो पटक कोभिड–१९ को ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट जेएन.वानकाे सङ्क्रमण पुष्टि भएको छ । जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन.वान को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । देशका विभिन्न भागहरूबाट सङ्कलन गरिएका १६ वटा पोजेटिभ नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ गते गरेको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट […]

Continue Reading