पल शाहको स्पष्टीकरण: अडियोमा भएको आवाज मेरो होइन
पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धलाई लिएर चर्को विवाद देखिएको छ । गायिका अधिकारीले पलविरुद्ध सम्पूर्ण प्रमाण आफूसँग रहेको उल्लेख गरिरहेकै बेला पलले उनलाई कसैले उक्साएको बताएका छन् । विवादबिच नै बाहिरिएका दुईवटा अडियोले फेरि उनीहरुको सम्बन्ध चर्चामा छ। सार्वजनिक अडियोमा समीक्षाले पलसँगको सम्बन्धको बारेमा खुलासा गरेको सुनिन्छ। समीक्षाले आफूलाई अभिनेता पल शाहले […]
Continue Reading