प्रकाश सपूतले भने- समग्र विषय सत्य हो भन्दै नेतृत्वले नै स्वीकारिसक्नुभएकाे छ
काठमाडाैँ । ‘पिर’ गीतका लेखक तथा गायक प्रकाश सपूतले आफ्नाे गीतलाई सम्बन्धित विषयकाे नेतृत्वपङ्तिले नै स्वीकारिसकेकाे दाबी गरेका छन् । यसअघि आजै बिहान १० वर्षे जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त विषयलाई लिएर धेरै विवाद बढाउनुपर्ने जस्ताे आफूलाई नलागेकाे बताएका थिए । यसपछि आफ्नाे आधिकारिक फेसबूकमार्फत प्रकाशले लेखेका छन्— ‘गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, […]
Continue Reading