विवेकशील साझाका काठमाडौं जिल्ला अध्यक्ष एमालेमा प्रवेश, ओलीले गरे स्वागत
काठमाडौं – विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैद्यलाई पार्टी प्रवेश गराएका हुन् । वैद्य एमालेमा प्रवेश गरेपछि नेता डा। राजन भट्टराईले बिचार र कार्यक्रम तथा संगठनका हिसावले एमाले पहिलो पार्टी भएकाले एमालेमा प्रवेश गर्ने लहर चलेको बताए । यस्तै […]
Continue Reading