सल्यान बस दुर्घटना: मृत्यु हुनेको संख्या १२ पुग्यो, ४ जनालाई काठमाडौँ ल्याइयो
काठमाडौँ । सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । यस्तै २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रमुख डीएसपी गोविन्द थापाकाअनुसार मृत्यु हुनेमा १० जना पुरुष र २ जन महिला छन् । घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको डीएसपी थापाले मकालुखबरलाई जानकारी दिए […]
Continue Reading