अखिल क्रान्तिकारीका नेता डिवि शाहीसहित ८ जना पक्राउ
बाँके प्रहरीले बन्द गराउँदै हिडेका ८ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेका विभिन्न स्थानबाट पक्राउ गरिएको डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । प्रहरीले अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य डिवि शाही, युवा संगठन नेपालका केन्द्रीय सदस्य प्रेरणा रोकाय, अखिल क्रान्तिकारीका बाँके अध्यक्ष डिल्ली क्षेत्री, जन पत्रकार संगठनका अध्यक्ष कमल अधिकारी, अखिल क्रान्तिकारीका नेपालगन्ज अध्यक्ष सागरसेन पौडेल, […]
Continue Reading