शान्ति सुरक्षामा सदैव तल्लीन डिल्ली

नेपालगन्ज : त्यसो त, अन्य समयमा भन्दा चाडपर्वमा शहरमा निकै भिडभाड हुने गर्छ । त्यसै अनुरुप, यस् पटकको तिहारमा नेपालगन्जमा भीडभाड बढी छ । खासगरी तिहारको लक्ष्मी पुजाका कारण आज दिनभर अरु दिन भन्दा बढी भीडभाड देखियो । आजसम्म अप्रिय त्यस्ता कुनै घटना नगरमा नभएको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्लीबहादुर खड्काले बताउनुभयो । चाडपर्व लक्षित […]

Continue Reading

एमसीसी पासका लागि प्रचण्डजी र मैले हस्ताक्षर गरि पठाएका छौं : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पास गराउने भनेर हस्ताक्षर गरेर नै पठाएको बताएका छन् । बेलायतमा जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिएर बिहीबार स्वदेश फर्किएको प्रधानमन्त्री देउवाले त्रिभुवन अन्र्तराष्ट्रिय विभानस्थलनमा सञ्चारकर्मीसँग उक्त कुरा बताएका हुन् । उनले सञ्चारकर्मीसँग भने, […]

Continue Reading

कैलालीका ७ स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व

कैलाली । कैलालीका १३ स्थानीय तह मध्ये सात पालिकामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, जानकी, कैलारी, जोशीपुर, चुरे, बर्दगोरिया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले कैलालीका इन्चार्ज नारदमूनि रानाले जानकारी दिए । उनका अनुसार अझै ६ पालिका कमिटीको नेतृत्व चयन गर्न बाँकी छ । लम्की चुहा र घोडाघोडी नगरपालिका […]

Continue Reading

कृष्ण र दुर्गा अभिनित “चुनरी रे चुनरी” रिलिज

नेपालगन्ज : पछिल्लो समय बाँकेका विभिन्न स्थानहरूमा चलचित्र एवम् म्युजिक भिडियो छायांकन हुनेक्रम बढ्दो छ। त्यसो त, बाँकेमा निकै आकर्षक पर्यटकीय क्षेत्र भएकोले पनि होला म्युजिक भिडियो छायांकनका लागि बाँके प्रमुख रोजाइमा पर्ने गरेको छ। यसैबीच, बाँकेमै छायांकन गरिएको एउटा नयाँ म्युजिक भिडियो रिलिज भएको छ। थारु भाषामा आधारित “चुनरी रे चुनरी” बोलको म्युजिक भिडियो […]

Continue Reading

बाँके प्रहरीद्वारा बरामद गरिएका पटका नष्ट

नेपालगन्जको जमुनाह प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित पटका बरामद गरेको छ ।भारतबाट लुकिछिपी भित्र्याउन लागिएको करिव २ लाख मूल्य बराबरको पटका बरामद गरिएको हो । बरामद गरिएको पटका आज जिल्ला प्रहरी कार्यालयमा नष्ट गरिएको छ ।बाँकेका डिएसपी मधुसुदन न्यौपानेका अनुसार, जनप्रतिनिधि, पत्रकारलगायतको उपस्थितिमा उक्त पटका नष्ट गरिएको हो । तिहार सुरु भएसँगै भारतबाट प्रतिबन्धित पटकाजन्य विस्फोटक […]

Continue Reading

भूमिको समस्या समाधान हुन नदिने मुख्य प्रचण्ड र नेपाल – ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार ढालेको आरोप लगाएका छन् ।  मंगलबार चितवनको सौराहामा पार्टीका कार्यकर्तासँग कुराकानी गर्दै ओलीले सो कुरा बताएका हुन् ।  उनले राम्रो काम गरेको सहन नसकेर प्रचण्ड र माधव नेपालले सरकार ढालेको बताए । […]

Continue Reading

सीता एयरको जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटना

नेपालगन्ज : सीता एयरको जहाज दुर्घटनामा परेको छ । मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको हो ।  हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएको  विमानस्थलले जनाएको छ ।  यात्रु र चालक दलका सदस्य सकुशल रहेका छन् । तर, जहाजको अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वाल […]

Continue Reading

नेपाल बारजस्तो कुटाकुट एमालेले गर्दैन : केपी ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा एमाले सबैभन्दा शक्तिशाली दल बन्ने दाबी गरेका छन् । सोमबार भरतपुर महानगर (एमाले) कमिटीको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘यो नारायणीलाई साउनमा कसैले रोक्न सक्छ ?,’ ओलीले प्रश्न गर्दै भने, ‘हो एमाले त्यस्तै हो । कसैले रोक्न सक्दैन । आउँदो […]

Continue Reading

बाँके प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले बाल यौन दुराचार मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले खजृुरा गाउँपालिका–३ मनकामनाका २३ वर्षका सुमन विश्वकर्मालाई पक्राउ गरेको हो । विश्वकर्मालाई २०७६ मंसिर ३ गते जिल्ला अदालतले दोषी ठहर गर्दै ५ महिना ६ दिन कैद सजाय सुनाएको थियो । त्यसपछि उनी फरार थिए । आज पक्राउ गरिएको उनलाई जिल्ला […]

Continue Reading

१० औँ महाधिवेशनस्थलको निरीक्षण गर्दै अध्यक्ष ओली

चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन्  महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते यहाँ हुँदैछ । अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । उद्घाटन […]

Continue Reading