नेपालगन्जको निन्जा इन्फोसिसले मनायो दोस्रो वार्षिकोत्सव
नेपालगन्ज : आइटी क्षेत्रमा छोटो समयमै लोकप्रिय बन्न सफल नेपालगन्जको संस्था हो निन्जा इन्फोसिस प्रालि। आइटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस् संस्थाले आइतबार आफ्नो दोस्रो वार्षिक मनाएको छ। दोस्रो वर्ष पार गरि तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा निन्जाले नेपालगन्जको सुनाखरीमा रेस्टुरेन्टमा भव्य कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको हो। वार्षिकोत्सवको अवसरमा निन्जाले रिसेलर होस्टिङ […]
Continue Reading