प्रचण्डलाई मुद्दा हाल्नु देशलाई द्वन्द्वमा धकेल्ने षड्यन्त्र हो : डा. भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डमाथि मुद्दा हाल्नु मुलुकलाई फेरि द्वन्द्वमा धकेल्ने गम्भीर षड्यन्त्र भएको बताएका छन्। भट्टराईले भने, ‘द्वन्द्वकालीन मुद्दाहरूको निरुपण र द्वन्द्व पीडितलाई परिपूरण दिन सत्य निरुपण तथा बेपत्ता आयोगको व्यवस्था गरिएको थियो। विभिन्न बहानामा त्यसलाई पूरा हुन नदिई बहालवाला प्रधानमन्त्री तथा शान्ति प्रक्रियाका […]
Continue Reading