वाइसीएल बाँकेमा विवाद :५५ जनाद्वारा संयुक्त राजिनामा
नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाँकेको भातृ संगठन वाइसीएल बाँकेमा भुकम्प गएको छ । वाइसीएल बाँकेमा असन्तुष्ट ५५ जना बढिले संगठनमा हैकमवादी प्रवितृ हावी भएको भन्दै सामुहिक राजिनामा दिएका छन् । वाइसीएल बाँकेमा जिल्ला र प्रदेश पदाधिकारी मनोनीतको बिषयमा असन्तुष्ट ५५ जना विभिन्न पदमा रहेका वाइसीएलका नेता तथा कार्यकर्ताले सामुहिक राजिनामा दिएका हुन् […]
Continue Reading