कांग्रेसले नाम नपठाउँदा मन्त्रिपरिषद् पूर्ण भएन : जनार्दन
नेकपा माओवादी केन्द्रका उपमहाससचिव जनार्दन शर्माले नेपाली कांग्रेसले मन्त्रीको नाम नदिँदा ढिलाइ भएको बताएका छन्। शुक्रबार कर्णालीका सञ्चारकर्मीहरूसँगको कुराकानीमा पूर्वमन्त्रीसमेत रहेका उपमहासचिव शर्माले कांग्रेसले आफ्नो भागमा परेका मन्त्रीको नाम दिन नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन ढिलाइ भएको बताएका हुन्। ‘सम्भवतः सरकारले पूणता पाए पनि कांग्रेसले दिनुपर्ने मन्त्रीको नामहरू नदिएकाले पूर्णता पाइसकेको छैन। कांग्रेसले छलफल जारी राखेको […]
Continue Reading