त्रिवि उपकुलपतिको जिम्मेवारी प्रा. डा. खड्ग केसीलाई
त्रिभुवन विश्वविद्यालय (त्रिवि) काे उपकुलपतिकाे जिम्मेवारी प्रा. डा. खड्ग केसीले पाउनुभएकाे छ । प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष केसीलाई बढीमा तीन महिनाका लागि काम गर्नेगरी जिम्मेवारी तोक्नुभएको हाे । उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गएकाे चैत ३१ गतेको निर्णयानुसार […]
Continue Reading