०८४ को चुनाव जितेर नआई फेरि प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री हुने खेलमा नलागेको खुलाएका छन्। साथै उनले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको पनि आरोप लगाए। यद्यपि, यसै कार्यकालमा आफू पुन: प्रधानमन्त्री नबन्ने पनि उनले बताए। शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम […]
Continue Reading