दुई संसदीय समितिको बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गत मंगलबार दुई संसदीय समितिको बैठक बस्दैछ। विधायन व्यवस्थापन समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो। विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ। बैठक बिहान ९ बजे बस्नेछ। बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न […]
Continue Reading