खाद्य परिषद् गठनमा प्रदेश सरकारलाई ध्यानाकर्षण
खाद्य अधिकार तथा सम्प्रभुता सम्बन्धी ऐन २०७७ को नियमावली संशोधन र प्रदेश खाद्य परिषद गठनका लागि कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । शुक्रवार विभिन्न ११ वटा नागरिक समाजकोतर्फबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्मालाई ध्यानकर्षण गराएका हुन् । नेपालको संविधानको धारा ३५ ले खाद्य सम्बन्धी हकलाई नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरेको […]
Continue Reading