भ्रष्टहरूले हस्ताक्षर अभियान चलाए : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट तत्त्वहरूले हस्ताक्षर अभियान चलाएको आरोप लगाएका छन्। झापाको बिर्तामोडमा आइतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै भ्रष्ट तत्त्वहरूले हस्ताक्षर अभियान चलाएको बताएका हुन्। उनले सहकारीका करोडौँ झ्वाम पार्ने, गरिब जनताका पैसा खाएर अन्याय पर्यो भन्दै हस्ताक्षर गरेको बताए। अदालतले थुन्ने […]
Continue Reading