रुकुम पश्चिममा मतान्तर बढाउँदै गोपाल शर्मा |

रुकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले अग्रता बढाइरहेका छन। उहाँले निकटतम प्रतिस्पर्धी प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मालाई ३ हजार ७ सय २६ मतले पछि पछि पारेका हुन । उनले १२ हजार ९ सय ८६ मत प्राप्त गरेका छन भने उहाँका निकटतम प्रतिस्पर्धी  जनार्दन शर्माले ९९ हजार २ सय ६० मत प्राप्त गरेका हुन । […]

Continue Reading

सुदूरपश्चिममा एमालेले खोल्यो खाता, बझाङबाट ऐन महर निर्वाचित।

फागुन २३ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङबाट नेकपा एमालेका उम्मेदवार ऐन महर निर्वाचित भएका छन। महरको जीतसँगै एमालेले सुदूरपश्चिम प्रदेशमा खाता खोलेको छ। एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्जसमेत रहनुभएका महरले कुल १८ हजार ५४३ मत प्राप्त गर्दै विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश रसाइली स्नेही ले १६ हजार ३०४ […]

Continue Reading

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी।

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्। १४ हजार ९३१ मतअन्तरले विजयी भएका हुन्। उनले २२ हजार ८५० मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७९१९ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६६४६ मत प्राप्त गरेको छन्।

Continue Reading

चितवन-२ बाट ३९ हजार मतान्तरसहित निर्वाचित भए रवि लामिछाने|

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्।  शनिबार प्राप्त मत परिणाममा उनले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा जम्मा मत ८७ हजार ०२८ मत गणना भएको थियो। लामिछानेका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छन्। लामिछाने र […]

Continue Reading

कालिकोटबाट नेकपाका महेन्द्रबहादुर शाही चौथो पटक बिजयी।

कालिकोट । कालिकोटबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार महेन्द्रबहादुर शाही बिजयी भएका छन् । उनले एमालेका नगिन्द्र शाही नेशनललाई ९ सय ८६ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । नगिन्द्रले १० हजार ३ सय ५२ मत पाए । काँग्रेसका हर्षबहादुर बमले ७ हजार १ सय ३३ मत पाए । त्यस्तै नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले […]

Continue Reading

नेकपा एमालेले खोल्यो जितको खाता, बाँके-२ मा इस्तियाक राई विजयी।

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा पहिलो जित निकालेको छ। बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका मोहम्मद इस्तियाक राई विजयी भएका छन्। आफ्ना निकट प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेक कुमार श्रेष्ठलाई ५ हजार ९४६ मतान्तरले हराउँदै उनी विजयी भएका हुन्। निर्वाचन अधिकृत दीपककुमार दाहालका अनुसार राईले २४ हजार ६२८ मत प्राप्त गरेका छन् भने रास्वपाका श्रेष्ठले […]

Continue Reading

दैलेख-१ मा नेपाली कांग्रेसकी बासना थापा विजयी।

दैलेख-१ मा नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन्। उनले निकट प्रतिद्वन्द्वीसँग ५७६ मतान्तरले विजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार बासना थापाले १२ हजार ३७२ मत प्राप्त गरेकी छन्। उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन्।

Continue Reading

रुकुम पश्चिममा ६२ हजार ९ सय ६८ मत खस्यो ।

रुकुम पश्चिममा मतदान सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान जिल्ला भरमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विना कुनै रोकतोक शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिए। ६ वटा स्थानीय तहका सबै ७६ मतदान स्थल र १ सय ४० स्थायी तथा […]

Continue Reading

रुकुम पश्चिममा मध्यान्न १२ बजेसम्म करिब ३७ हजार मत खस्यो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज रुकुम पश्चिमका सबै मतदान केन्द्रहरुमा शान्तीपूर्वक निर्वाचन भईरहको छ ।  जिल्ला प्रशासन कार्यालयका अनुसार दिउँसो १२ बजेसम्म ३४.५३प्रतिशत मत खसेको छ । सहायक प्रमुख जिल्ला अधिकारी केशव प्रसाद ओलीले १८ हजार ९७२ महिला र १७ हजार ८६२ पुरुष गरेर जम्मा ३६ हजार ८३४ जनाले मतदान गरेको जानकारी दिनुभयो ।  […]

Continue Reading

प्रतिनिधि सभा निर्वाचन आज |

जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो । आज ‘पहिलो हुने निर्वाचित हुने […]

Continue Reading