पैसामा पृथ्वीनारायण शाहको फोटो राखौँ : सूर्य थापा
नेकपा एमालेका सांसद सूर्य थापाले पैसामा पृथ्वीनारायण शाहको फोटो राख्नुपर्ने बताएका छन्। मबार अर्थ समितिको बैठकमा बोल्दै थापाले आग्रह पूर्वाग्रहका सबैखाले पर्खाल भत्काएर शाहको फोटो नोटमा राख्न सुझाव दिएका हुन्। ‘ म राजावादी होइन, राजतन्त्र फाल्न लडेको मान्छे हो। तर पृथ्वी नारायण शाहलाई राजावादीले मात्र मान्ने होइन। सबै नेपालीले मान्नुपर्छ र पृथ्वीनारायण शाहको नोटमा तस्बिर […]
Continue Reading