गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिने कानुनको मस्यौदा तयार
काठमाडौँ । सरकारले गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिनेगरी कानुनको मस्यौदा तयार पारेको छ । गृह मन्त्रालयले गाँजा तथा गाजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको हो । मन्त्रालयले विधेयक तयार पारेर फागुन १० गते मंगलबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिका लागि पठाएको मन्त्रालयको लागु औषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद […]
Continue Reading