किन सेलायो त खजुरा काण्ड ?

खजुरा : केही दिन यता तातिएको खजुरा क्रमश: सेलाउँदै गएको छ । गत शुक्रबार खजुरा गाउँ पालिकाका कर्मचारीहरु टीकापुर वनभोजका लागि गए पछि निम्तिएको विवाद अन्ततः मिलन बिन्दुमा पुगी टुंगिएको छ । दोषी भनिने कर्मचारीले सार्वजानिक रुपमा माफी मागेपछि विवाद टुंगिएको हो । विवादका क्रममा हुन् पुगेको कुटपिट तथा गाली बेजेतिका कुरा पनि सम्बन्धित घटना […]

Continue Reading

एमाले सल्लाहकार परिषदको अध्यक्षमा अमृत बोहोरा चयन

काठमाडौं, २५ मंसिर । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद अध्यक्षमा अमृतकुमार बोहोरा चयन हुनुभएको छ । उमेर हदका कारण कार्यकारी भूमिकाबाट यसैपाली बाहरिएका बोहोरालाई सल्लाहकार परिषदको अध्यक्ष बनाइएको हो । एमाले विधान अनुसार सल्लाहकार परिषदको अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ । बोहोरा यसअघि अनुशासन आयोगको अध्यक्ष हुनुभएको थियो ।नेकपा एमालेका पहिलो पुस्ताका […]

Continue Reading

देउवा नबोल्दै ओलीसहित अतिथिहरू मञ्चबाट बाहिरिए

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना सन्देश दिन आएका अतिथिहरू कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको सम्बोधन नहुँदै बाहिरिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत अधिकांश अतिथिहरू देउवाको सम्बोधन अघि नै कार्यक्रमबाट बाहिरिएका हुन्।  कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन संसदमा प्रतिनिधित्व गर्ने दलका […]

Continue Reading

ओली भन्छन् : कांग्रेससँग सहकार्य गर्न एमाले तयार छ

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न एमाले तयार रहेको बताएका छन् ।  काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको र यसका लागि कांग्रेससँग सहकार्य गरेर एमाले अघि बढ्न तयार रहेको बताए ।  देश बनाउन विषयमा कांग्रेससँग एमाले […]

Continue Reading

प्रचण्ड-माधवलाई ओलीको जवाफ- केही साना दललाई कांग्रेसले हात समाउन छाड्ला भन्ने डर छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महाधिवेशनलाई शुभकामना दिने क्रममा प्रचण्ड-माधवलाई व्यंग्यात्मक कटाक्ष गरेका छन् । आफूलाई लक्षित गर्दै प्रचण्ड र माधव नेपालले दिएका अभिव्यक्तिको एकैपटक जवाफ दिँदै ओलीले कांग्रेसले हात समात्न छाड्छ कि भनेर उनीहरू डराइरहेको टिप्पणी गरे । ओलीले भने, ‘केही साना दललाई कांग्रेसले हात समात्न छाड्छ कि भन्ने चिन्ता […]

Continue Reading

पोखरामा फलामे छड बोकेको ट्रक दुर्घटना, दुईको मृत्यु

पोखरामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गस्थित पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु २ ख २९४८ नम्बरको फलामे छड (रड) बोकेको ट्रक आफैं अनियन्त्रित भई बिहान अन्दाजी ४ः३० बजे नालीमा पल्टिएको थियो। घटनामा परी घाइते भएका लमजुङ पार्चे बस्ने ४२ वर्षीय भीमबहादुर तामाङ र नाम, थर, […]

Continue Reading

‘पिस एन्ड युनिटी अ म्युजिकल टुर २०२२’ आयोजना हुँदै

काठमाडौँ : ‘पिस एन्ड युनिटी अ म्युजिकल टुर २०२२’ हुने भएको छ । बिहिबार राजधानिमा एक पत्रकार सम्मेलनका बिच टुर हुने कुराको जानकारी गराइएको हो । २०१९ मा यो टुर एक पटक भएको थियो । हरेक वर्ष गरिने भनिएको टुर त्यसपछी भने कोरोनाका कारण हुन सकेको थिएन । २०१९ मा सुगम पोखरेल, वर्षा राउत र […]

Continue Reading

लमजुङमा शिक्षक र विद्यार्थी बोकेको जिप दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं – लमजुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बिहिबार बिहान मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जिप भुस्मे नजिकै कालिमाटीमा दुर्घटना भएको हो ।  गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप […]

Continue Reading

दाङमा ११ महिनाको अवधिमा करिब १८ हजार जनाले गराए स्वास्थ्य बिमा

देउखुरी । सरकारले बिमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्योपचार सुनिश्चित गर्ने लक्ष्य लिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने योजना छ ।  उक्त कार्यक्रमअन्तर्गत दाङमा ११ महिनाको अवधिमा करिब १८ हजार जनाले स्वास्थ्य बिमा गराएको छ । गत वर्ष माघ ३० गतेदेखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको […]

Continue Reading

`नेपाल आइडल सिजन ४´ आज बाट प्रसारणमा आउँदै

चर्चित रियालिटी सो नेपाल आइडलको नयाँ चौथो संस्करण ‘नेपाल आइडल सिजन–४’ आज बाट प्रशारणमा आउने भएको छ । एपिवान एचडी टेलिभिजनबाट राती ८ः३० बजे प्रसारण हुने आसिफ शाहले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् । यसपटक पनि कार्यक्रम सञ्चालन भने आसिफ साहले गर्नेछन् ।  एपिवान एचडी टेलिभिजनबाट राती ८ः३० बजे प्रसारण हुने कार्यक्रमको निर्देशन लक्ष्मण […]

Continue Reading