“माधव नेपाललाई ल्याउन स्वागत गेट बनाइयो, तर फर्केनन्”- ओली
काठमाडौं । शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौंमा आयोजित एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको भेलामा प्रचण्ड–नेपालमाथि खनिए । सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि खनिएपछि ओली एमालेबाट छुट्टिएर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपालमाथि खनिए । अध्यक्ष ओलीले माधव नेपाललाई जान नदिन १० बुँदे सहमति बनाएको तर, नेपालले छाडेर गएको आराेप लगाए । नेपाललाई […]
Continue Reading