Category: मुख्य खबर
बाँकेमा पत्रकारमाथि आक्रमणको प्रयास, वडाअध्यक्ष गुप्ताको निर्देशनमा
बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बेलभारका वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले आफ्ना आसेपासे लगाएर पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । गुप्ताले आफ्ना भाइसहितका आसेपासे लगाएर रिपोर्टिङ गर्न गएका अनलाइन खोजखवरका प्रकाशक तथा पत्रकार महासंघ कार्यसमितिका सदस्य जावेद अन्सारी र माउन्टेन टिभीका पत्रकार रविन्द्र घिमिरेलाई हातपातसँगै दुव्र्यवहार गरेका हुन् । स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेको बिषयमा रिपोर्टिङ […]
Continue Readingयूएईमा प्रहरीको विमान दुर्घटना, ४ जनाको मृत्यु
संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा शनिबार विमान दुर्घटना हुँदा दुई पाइलटसहित चार जनाको मृत्यु भएको छ । अबुधाबी प्रहरीको एयर एम्बुलेन्स दुर्घटना हुँदा दुई पाइलटसहित एक चिकित्सक र एक नर्सको मृत्यु भएको प्रहरीले जनाएको छ । अबुधाबी प्रहरीका अनुसार पाइलट खामिस सइद अल होली, नसेर मुहम्मद अल रशिदी, डा शहिद फारोक घोलम र […]
Continue Readingजमुनाह नाकामा लगाइएको सवारी साधन निषेध आजदेखि खुल्यो।
नेपालगन्जको जमुनाह नाकामा लगाइएको रोक पूर्णरुपमा हटेको छ । आजदेखि दुवै देशका सवारी साधान निर्वाधरुपमा आउजाउ गर्न दिइएको छ । नेपाली नम्वर प्लेटका जीपकार, मोटरसाइकल, रिक्सा, साइकलहरु आजैदेखि रुपैडिया जान र भारतीय नम्वर प्लेटका प्राइभेट सवारी साधन पनि आउन दिइएको जमुनाह प्रहरीले जनाएको छ । नाका सुचारु हुँदा दुवै देशका नागरिकहरुले खुसी भएका छन् । […]
Continue Readingइक्वेडरको जेलमा दुई समूहबीच झडप, सयभन्दा बढीको मृत्यु
इक्वेडरको जेलमा कैदी बन्दी र प्रतिद्वन्दी गिरोहबीच आपसमा झडप हुँदा एक सय जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । इक्वेडरको इतिहासमै यो झडपलाई सबैभन्दा घातक द्वन्दका रुपमा हेरिएको छ । झडपमा पाँच जना कैदीहरुको टाउको काटिएको छ भने अन्यलाई गोली हानिएको समाचार छ । प्रहरी कमाण्डरका अनुसार कैदीहरुले पनि जेल भित्रबाट ग्रेनेड फ्याँकेको थिए […]
Continue Readingदुई बिचौलिया पक्राउ जमुनाह नाकामा एसपी र डिएसपीको छड्के
नेपालगञ्ज जमुनाह नाकामा यतिबेला भारतबाट फर्किने हरुको चाप बढेको छ । त्यही मौकाको फाइदा उठाउँदै विचौलियाहरुको नाकामा भीड देखिन थालेको छ । दशै नजिकिएसँगै जमुनाह नाकामा होटल र अटो रिक्सा र गाडीका विचौलियाका बिगबिगी बढ्ने गरेको देख्न पाइन्छ । तर, यहाँ खुलेआम होटल विचौलयाले दादागिरी मच्चाउदै नागरिकलाई सास्ती दिइरहेका छन । विचौलियाले जमुनाहदेखि बसपार्कसमम वा […]
Continue Readingभन्सार छलीको अबैध सामानसहित मोटरसाइकल सशस्त्र प्रहरीद्वारा बरामद ।
सशस्त्र प्रहरीले अवैध भन्सार छलीको सामान बरामद गर्नेक्रम जारी राखेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीबाट सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलिले ठूलो परिमाणमा अवैध सामानसहित मोटरसाइकल बरामद गरेको हो । भारतबाट मोटरसाइकलमा भन्सार छलि भित्र्याइएको लत्ताकपडा तथा किराना सामान, सुपर पावर सुर्ती बरामद गरिएको उक्त गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक अशोक […]
Continue Readingकात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ’ए’ खुवाइने
काठमाडौँ – कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ’ए’ खुवाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ’ए’ क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने भएको हो। ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा पनि दिइने भएको छ। यसअघि कात्तिक २ र ३ गतेका […]
Continue Readingप्रदेश २ मा असोज १३ गते सार्वजनिक बिदा
काठमाडौं – प्रदेश–२ सरकारले असोज १३ गते सार्वजनिक बिदा दिएको छ । असोज १३ गते बुधबार जितिया पर्व परेकोले सो अवसरमा प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो । मुख्यमन्त्री लालबाबु राउतले सोमबार शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण बर्तालु महिलालाई निष्ठापूर्वक जितिया पर्व मनाउन आग्रह गरेका छन् । प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाका लागि […]
Continue Reading