देउखुरीमा ५ सय ७५ जनाले गरे एमाले प्रवेश

दाङ : त्यसो त, पछिल्लो समय नेकपा एमालेमा युवाहरूको क्रेज बढ्दो छ। देशका विभिन्न क्षेत्रमा हुने एमालेको पार्टी प्रवेश कार्यक्रममा युवाहरूको बाक्लो उपस्थिति रहने गर्दछ। एमाले प्रतिको विश्वास युवाहरूमा रहेको पाइन्छ। यसैबीच, दाङमा एकैदिन ५ सय ७५ जना एमाले प्रवेश गरेका छन् । दाङ क्षेत्र नम्बर १ देउखुरीमा मंगलबार एमालेले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, […]

Continue Reading

त्रिभुवन विमानस्थलमा ७७ लाखको सुनसहित विदेशी पक्राउ

काठमाडाैँ । नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बङ्गलादेशी नागरिक मोहम्मद उल्लाह पक्राउ परेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनीहरुले झण्डै एक किलो […]

Continue Reading

पल शाहको स्पष्टीकरण: अडियोमा भएको आवाज मेरो होइन

पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धलाई लिएर चर्को विवाद देखिएको छ । गायिका अधिकारीले पलविरुद्ध सम्पूर्ण प्रमाण आफूसँग रहेको उल्लेख गरिरहेकै बेला पलले उनलाई कसैले उक्साएको बताएका छन् । विवादबिच नै बाहिरिएका दुईवटा अडियोले फेरि उनीहरुको सम्बन्ध चर्चामा छ। सार्वजनिक अडियोमा समीक्षाले पलसँगको सम्बन्धको बारेमा खुलासा गरेको सुनिन्छ। समीक्षाले आफूलाई अभिनेता पल शाहले […]

Continue Reading

नेपालगन्जबाट लागु औषध ब्राउनसुगरसहित एकजना पक्राउ

नेपालगन्जबाट ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित आज एकजना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१६ चौलिका चोक नजिकैबाट बर्दिया बढैयाताल गाउँपालिका–९ शान्तिपुरका २४ वर्षीय प्रविण विसीलाई १५० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । लागु औषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले विसीको हिडाई शंकास्पद देखेपछि खानतलासी […]

Continue Reading

एमसीसीविरुद्धकाे रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । अमेरिकी परियोजना एमसीसीलाई संसदबाट अनुमोदन गर्न आवश्यक नरहेको दावी गर्दै दर्ता गर्न खोजिएका दुईवटा रिटलाई सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरिदिएको छ । अधिवक्ताहरु सुरेन्द्र भण्डारी र स्वागत नेपालले एमसीसी सन्धि नभएकाले सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको भन्दै सर्वोच्चमा रिट लिएर गएकोमा सर्वोच्चले यी रिट दर्ता गर्न अस्विकार गर्दै दरपिठ गरिदिएको हो । […]

Continue Reading

कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाउने विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : कोरोना संक्रमण परीक्षणको नक्कली रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। यादवले अस्पतालमा भर्ना भएका बिरामीको स्वाब संकलन गरी अनाधिकृत रुपमा शुल्क उठाई स्वाबको परीक्षण नै नगरी गलत रिपोर्ट दिएको खुलेकाे भन्दै अख्तियारले साेमबार विशेष अदालतमा मुद्दा दायर गरेकाे […]

Continue Reading

कोहलपुरमा ट्रकले किच्दा प्रहरी जवान महिलाको मृत्यु

बाँकेको कोहलपुरमा ट्रकले किच्दा एक प्रहरी जवान महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्री रहेकी छिन् ।   शम्शेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना ३ ख ६४३६ नं को ट्रक कोहलपुर चौराहमा अनियन्त्रित भई पल्टिँदा प्रहरी जवान बुढाक्षेत्रीको मृत्यु भएको हो । गएराति करिब १० बजे तीव्र […]

Continue Reading

एमाले केन्द्रीय विभाग प्रमुखहरूको बैठक : समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय

काठमाडौं – एमाले केन्द्रीय विभागका प्रमुखहरूको बैठक सम्पन्न भएको छ । सोमबार बसेको बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थिति रहेृको एमालेले जनाएको छ । एमाले महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझाव दिन र आ–आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिए। बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका […]

Continue Reading

रामकुमारी झाक्रीले भनिन्– एमसीसीबारे हाम्रा असहमति कायमै छन्

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी सचिव एवं  शहरी विकासमन्त्री रामकुमारी झाक्रीले एमसीसीमा आफ्नो पार्टीका तर्फबाट धेरै असहमति रहेको बताइन्। तर,  संसद्‌मा छलफल हुनुपर्ने मान्यता राखेर नै टेबल गर्ने दिने पक्षमा निर्णय भएको उल्लेख गरिन्।  एमसीसी टेबल भइसकेकाले यो संसद्को अभिन्न अंग भएको भन्दै अब यहीँभित्र छलफल हुने उनले बताइन्। संशोधन गर्ने कुरामा सरकारले सहयोग गर्ने र संशोधन गर्ने […]

Continue Reading

अन्तत: संसदमा टेबल भयो एमसिसी

अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्बन्धी सम्झौता संसदमा टेबल भएको छ। आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौता अनुमोदनका लागि संसदमा टेबल गरेका हुन्। प्रमख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधबीच मन्त्री कार्कीले अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट उक्त सम्झौता टेबल गरेका हुन्। एमसिसी अनुमोदनका लागि टेबल गर्नुअघि बोल्दै मन्त्री कार्कीले यो परियोजना नेपालको बिजुली प्रसारण […]

Continue Reading