एमसीसी संसद्मा टेबल गर्नु आपत्तिजनक : भीम रावल
काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलले संसद्मा एमसीसी टेबल गर्नु आपत्तिजनक भएको बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता रावलले प्रतिपक्षी दलको विरोधका बीच एमसीसी संसदमा ल्याउनु सरकारको गैरजिम्मेवारी कार्य भएको समेत बताए ।
Continue Reading