तेह्रथुम एमाले अध्यक्षमा कन्दङवा सर्वसम्मत

नेकपा एमाले तेह्रथुमको ११औँ जिल्ला अधिवेशनबाट तेजमान कन्दङवा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । गत शुक्रबारदेखि सुरू भएको अधिवेशनले आइतबार नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्ष सञ्जय तुम्बाहाम्फे, सचिव शिव ढुंगाना चयन भएका छन् । यस्तै, उपसचिवमा छत्र रिमाल र गणेश सोदेम्बा चयन भएका छन् । अधिवेशनबाट जिल्ला पदाधिकारीसहित ९० सदस्यीय जिल्ला […]

Continue Reading

बाँकेको राप्तीसोनारीमा बाघले फेरि मान्छे मार्‍यो

बाघको आक्रमणबाट बाँकेको राप्तीपारी फेरि एक महिलाको मृत्यु भएकोछ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको हब्रहवा घर भएकी ३० वर्षिया चाँदनी थारुलाई बाघले मारेको हो । हब्रहवाकी चाँदनी फत्तेपुर जंगलमा दाउरा लिन गएको बेला एक्कासी बाघले झम्टेर लगेको थियो । बाघ आक्रमणमा परेकी चाँदनीको खबर पाए लगत्तै फत्तेपुर प्रहरी चौकी खोजतलासमा जुटेको थियो । […]

Continue Reading

एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध

काठमाडाैँ  नेकपा एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध चयन भएका छन् । अध्यक्षको दौडमा रहेका अर्का एमालेका पुराना नेता शिवकुमार आचार्यले आफ्नो दाबी छाडेपछि बस्नेत निर्विरोध अध्यक्ष भएका हुन् । एमालेको शुक्रबार र शनिबार चलेको १३औ जिल्ला अधिवेशनबाट बस्नेतको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । एमालेको शुक्रबार राती अबेरसम्म जारी बन्द सत्रमा नेतृत्वको […]

Continue Reading

एमाले काठमाडौँ जिल्ला अधिवेशन

काठमाडौँ । नेकपा एमालेको छैठाैँ काठमाडौँ जिल्ला अधिवेशन शुरू भएको छ । मूलपानीस्थित क्रिकेट मैदानमा एमालेको काठमाडौँको अधिवेशन शुरू भएको हो । आज एमालेले देशभरका ६३ जिल्लामा अधिवेशन गरिरहेको छ । १४ जिल्लामा भने हाललाई अधिवेशन स्थगित गरिएको छ । एमालेले आठ वर्षको अन्तरालपछि जिल्ला अधिवेशन गर्न लागेको हो ।

Continue Reading

हेर्न नमिल्ने बनाइयो बतासको साइट

काठमाडौं । प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफू बतास समूहसँग आबद्ध नरहेको भने पनि उनी सो व्यापारिक घरानाको सल्लाहकार रहेको पुष्टि भएको छ । बतास समूह पछिल्लो पटक विवादमा आएपछि आरजु सल्लाहकार रहेको बतास फाउण्डेशनको आधिकारिक वेभसाइट नै हेर्न नमिल्नेगरि बन्द गरिएको छ । बतास फाण्डेशनको https://batasfoundation.org/ तत्काल हेर्न नमिल्ने बनाइए पनि […]

Continue Reading

बाघको आक्रमणबाट राप्तीसोनारीमा एक महिलाको ज्यान गयो

नेपालगन्ज : बाघको आक्रमणबाट बाँकेको राप्तीसोनारीमा एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ प्रसोहनाकी ५२ बर्षीया लिला बिष्ट रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहीबार विहान ११ बजेतिर स्थानीय जंगलमा स्याउला लिन गएकी उनलाई बाघले आक्रमण गरेको थियो। उनको शव सामुदायिक वनको घट्टखोलामा फेला परेको बताइएको छ। उनीसंगै अन्य दुई […]

Continue Reading

ओलीले भोलि एमालेको ७७ वटै जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने

काठमाडौं – एमालेका अध्यक्ष केपी ओलीबीट पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् ।  ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन […]

Continue Reading

ब्राउन सुगरसहित एकजना पुरैनीबाट समातिए

नेपालगन्ज पुरैनाबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एकजना समातिएका छन। लागू औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको टोलिले २४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित प्रमोद सोनकरलाई पक्राउ गरेको हो । नेपालगन्ज उपमहानगरपालिका ६ फुलटेक्रा बस्ने २१ बर्षका सोनकलाई पक्राउ गरिएको बाँकेका निमित्त प्रहरी प्रवक्ता खिमप्रसाद घर्तिले जानकारी दिनुभयो […]

Continue Reading

पूर्वमन्त्री गच्छदार र अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातविरुद्ध पक्राउ पुर्जी लिइयो

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूर्वमन्त्री विजय गच्छदार र अख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातविरुद्ध पनि पक्राउ पुर्जी लिएको छ । जिल्ला अदालत काठमाडौंले ३ सय बढीलाई पक्राउ अनुमति दिएकोमा गच्छदार र दिप बस्न्यात लगायत तत्कालीन कतिपय मन्त्री र सचिवहरु समेत परेको स्रोतले जनाएको छ […]

Continue Reading

सरकारले नेपाललाई अशान्त बनाउँदै लगेको एमाले महासचिव पोखरेलको आरोप

काठमाडौं, २१ पुस।  नेकपा एमालेका महासचिव शंकर पोखरेल सरकारले नेपाललाई अशान्त बनाउँदै लगेको आरोप लगाउनुभएको छ । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत पाँचदलिय गठवन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउँदै लगेको आरोप लगाउनुभएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएर अशान्त नेपाललाई शान्त बनाउन भुमिका खेलेको दाबी गर्दै उहाँले वर्तमान सरकारले त्यसलाई निरन्तरता दिनको साटो […]

Continue Reading