एमसीसीविरुद्ध आइतबार २२ दलको भव्य विरोध प्रदर्शन
काठमाडौं – नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसी सम्झौता संसदको कार्यसूची बन्न नदिन आगामी आईतबार माइतीघर मण्डलामा व्यापक विरोध प्रदर्शन गर्ने भएका छन् । २२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता समेत रहेका सीपी गजुरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस १८ गते बस्ने संसद बैठकमा एमसीसी संसदको कार्यसुचीमा पार्न अमेरिकाले दबाव […]
Continue Reading