नेपाल बारजस्तो कुटाकुट एमालेले गर्दैन : केपी ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा एमाले सबैभन्दा शक्तिशाली दल बन्ने दाबी गरेका छन् । सोमबार भरतपुर महानगर (एमाले) कमिटीको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘यो नारायणीलाई साउनमा कसैले रोक्न सक्छ ?,’ ओलीले प्रश्न गर्दै भने, ‘हो एमाले त्यस्तै हो । कसैले रोक्न सक्दैन । आउँदो […]
Continue Reading