उच्चस्तरीय समितिले बुझाएको प्रतिवेदनमा प्रस्तावित र खारेज हुने कार्यालयहरू
कर्णाली प्रदेश सरकारद्वारा गठित संगठन संरचना अध्ययन उच्च स्तरिय समितिले प्रदेश सरकारलाई बुझाएको सुझाव प्रतिवेदनमा प्रस्तावित र खारेज हुने कार्यालय
Continue Readingकर्णाली प्रदेश सरकारद्वारा गठित संगठन संरचना अध्ययन उच्च स्तरिय समितिले प्रदेश सरकारलाई बुझाएको सुझाव प्रतिवेदनमा प्रस्तावित र खारेज हुने कार्यालय
Continue Readingकर्णाली प्रदेश सरकारद्वारा गठित संगठन संरचना अध्ययन प्रतिवेदन सहजिकरण समिति गठन गरिएकाे छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका शासकिय सुधार महाशाखा सचिव लक्ष्मीकुमार विककाे संयोजकत्वमा ४ सदस्यीय सहजिकरण समिति गठन गर्ने निर्णय गरेको हाे । उत्त समितिकाे सदस्यहरूमा मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव वीरेन्द्र केसी , आर्थिक मामिला तथा योजना […]
Continue Readingसरकार र आन्दोलनरत नेपाल चिकित्सक संघका पदाधिकारीबीच वार्ता सुरु भएको छ। अहिले स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानूनमन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच वार्ता भइरहेको हो। बैठकमा स्वास्थ्यसचिव डा. विकास देवकोटा, संघका अध्यक्ष डा. अनिल कार्की, महासचिव डा.सञ्जीव तिवारीलगायतको सहभागिता छ। सरकारले औपचारिकरुपमा आन्दोलनरत चिकित्सकलाई अहिले वार्तामा भइरहेको हो। केही सातायता उपभोक्ता […]
Continue Readingप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली नदीमा आएको बाढीबाट जोगिन आसापासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले जल तथा मौसम विज्ञान विभागको सूचनालाई ध्यान दिएर आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले विपत व्ययवश्थापन कार्यलयले दिएका सम्पर्क नम्बरहरु,सुरक्षा निकाय तथा सुरक्षाकर्मीको सम्पर्कमा रहन सबैलाई अनुरोध पनि गर्नुभएको छ । […]
Continue Readingप्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को वरियातमा माथि रहेको उज्वेकिस्तानको टिमलाई चुनौती दिन सफल खेलाडीहरूलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत उज्वेकिस्तानको घरेलु मैदानमा शानदार खेलेर बराबरीमा पुगे पनि पेनाल्टीमा पराजित हुनु प्राविधिक असफलता मात्र रहेको बताएका छन्। “उज्वेकिस्तानको घरेलु मैदानमा शानदार खेलेर बराबरीमा पुगे पनि पेनाल्टीमा पराजित हुनु प्राविधिक असफलता […]
Continue Readingसुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालि प्रदेश राजधानी सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण गर्नुपर्ने बताएका छन। वीरेन्द्रनगरमा सोमबार आयोजित उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन गुरुयोजना निर्माण कार्यक्रममा बाेल्दै उनले उत्त क्षेत्रकाे व्यवस्थापन तथा संरक्षण अपरिहार्य भएको बताएका हुन। वीरेन्द्रनगरमा रहेको खानेपानीको समस्या समाधान निम्ति जलस्रोत क्षेत्रको दीर्घकालीन सुरक्षा र व्यवस्थापनमा […]
Continue Readingधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रूपमा अघि बढाइने बताएका छन्। उनले कर्णाली करिडोर कर्णाली र हुम्लावासीको मात्र नभई दुई छिमेकी देशसँगको व्यापारिक मार्ग भएकाले यसलाई तत्काल दुई लेनको बनाइनुका साथै कालोपत्र गरिने बताए। प्रधानमन्त्री ओलीले खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा आज एक समारोहबीच बेलिब्रिजको उद्घाटन गर्दै कर्णाली करिडोरअन्तर्गत पर्ने चुवाखोलामा छिट्टै […]
Continue Readingप्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई शिक्षा विधेयकको असहमति बुँदामा सहमति जुटाउन पाँच दिनको समय दिएको छ। आज बसेको समिति बैठकमा पाँच दिनको समय दिँदै बैठक स्थगित गरेको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए। समितिका सदस्यहरूले आजै शिक्षा विधेयक पारित गर्नुपर्ने अडान लिएका थिए तर शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग छलफल गर्न थप […]
Continue Readingहुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध भएको छ । खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका विभिन्न वडाका बस्तीमा टेलिफोन सेवाले काम नगर्दा यहाँका सेवाग्राही मर्कामा परेका छन् । खार्पुनाथ गाउँपालिका–१ को पिउस, बोच्चेगौडा, सुनखाडासहित वडा नं ३ को राया, कारङ्गालगायत बस्तीमा यतिबेला टेलिफोन सेवा अवरुद्ध भएको स्थानीय शान्ति शाहीले बताए । दुई […]
Continue Readingनेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भए पनि भने जति गर्न नसकेको बताएका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कसैले देशमा खतरा गरेको छ भनेर पनि नपत्याउन र देशमा केही भएन भनेर भन्नेहरूको कुरा पनि नपत्याउन विद्यार्थीलाई आग्रह गरे। उनले आफूले अध्ययन गरेर मात्रै समर्थन र विरोध […]
Continue Reading