हुम्लामा विपद् : एक हप्तापछि पठाइयो राहत सामग्री
हिमताल फुटेर आएको बाढी र पहिरोबाट प्रभावित हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ तिलगाउँका लागि कर्णाली सरकारले एक हप्ता (७ दिन) पछि बिहीबार राहत सामग्री पठाएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार पाँच सेट टेन्ट (अस्थायी घर), २० क्विन्टल खाद्यान्न, १८ सेट सोलार र म्याट्रेस लगायतका राहत सामग्री […]
Continue Reading