१० औं राष्ट्रिय खेलकुद फेरि स्थगित !

आउँदो जेठ ३ देखि १० गतेसम्म हुने भनिएको १०औं राष्ट्रिय खेलकुद फेरि स्थगित भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आज बसेको १२२ औं बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद स्थगित गर्ने निर्णय गरेको हो । २०७९ मा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदबाट २०८१ असोजमा कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकुद गर्ने निर्णय भएको थियो । तर, […]

Continue Reading

शिक्षकहरूले आफ्नो मात्र हित हेरेर हुँदैन‚ देशको हित हेर्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूले आफ्नो मात्र हित हेरेर समस्याको समाधान नहुने बताउनुभएको छ। शुक्रवार नेकपा (एमाले)ले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उहाँले शिक्षकहरू भावनामा बगेको उल्लेख गर्दै यसले समाधान नदिने बताउनुभएको हो। आफ्नो मात्र हित हेरेर नभई देशको आर्थिक अवस्था र राष्ट्रको क्षमता हेर्न महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ। उहाँले रोकिएको शिक्षा ऐनलाई […]

Continue Reading

रवि लामिछानेलाई थुनामा पठाउने आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाकी नेता प्रतिभा रावलसहितले आज सर्वोच्चमा रिट निवेदन दिएका हुन् । सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई चैत २२ गते अदालतले थुनामा पठाउन आदेश दिएको थियो […]

Continue Reading

मुख्यमन्त्री यामलाल कँडेलद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो एक वर्षे कार्यकालमा कार्य सम्पादन गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै उहाँले उपलब्धि सार्वजनिक गर्नुभएको हो। ०८० चैत्र २७ गते नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्री बन्नुभएको थिए । अहिले उहाँलाई कांग्रेसको समर्थन छ भने माओवादी प्रतिपक्षमा छ । कँडेलले कार्यभार सम्हालेदेखि नै उपलब्ध संरचना, […]

Continue Reading

सिंहदरबारमा सुरु भयो सरकार र शिक्षक महासंघबीच अनौपचािरक वार्ता

सरकार र नेपाल शिक्षक महासंघबीच सिंहदरबारमा अनौपचारिक वार्ता सुरु भएको छ। शिक्षामन्त्री विद्या भट्टराईकै उपस्थितिमा वार्ता सुरु भएको र शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी रहेका जनाइएको छ। शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ। उनीहरुले शिक्षकहरुको माग र मुद्दा सम्बोधन भएको शिक्षा ऐनको माग गरिरहेका छन्। यसअघि पटक–पटक वार्तामा […]

Continue Reading

प्रधानमन्त्रीद्वारा त्रिविका उपकुलपतिकाे राजीनामा स्वीकृत

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा स्वीकृत गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । राजीनामा बुझाएको १२ दिनपछि बरालको राजीनामा स्वीकृत भएको हो । बरालले भने काम गर्ने वातावरण नभएकाले पद त्याग गरेको बताउँदै आउनुभएको छ । उहाँ […]

Continue Reading

अख्तियारको छापा: ३ करोड हिनामिना उजुरी

वीरेन्द्रनगर उपत्यका नगरविकास समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले छापा मारेको छ । समितिका लेखापाल खड्क रानाले ३ करोड रूपैयाँ हिनामिना गरेको उजुरी अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेपछि सुर्खेत कार्यालयको टोलीले छापा मारेको हो । उजुरीका आधारमा अख्तियारले नगदी रसिदहरूसहित अन्य कागजातहरू नियन्त्रणमा लिएको छ । करिब दुई घण्टा अख्तियारको टोलीले उपत्यका नगरविकास समितिको […]

Continue Reading

जन्मिँदै राजा र रैती हुने व्यवस्था मान्दैनाैँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मिँदै राजा र रैती हुने व्यवस्था कुनै पनि हालतमा नआउने बताउनुभएको छ । मधेश प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई–चार हजारको हुलले सरकारी सम्पत्ति आगजनी, निजी घरमा आगजनी, तोडफोड र मान्छे मार्नेसम्मको काम गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन नसक्ने जिकिर गर्नुभयो । नयाँ पुस्ताले राजतन्त्र नभोगेकाले उनीहरूलाई राजतन्त्र के हो भन्ने […]

Continue Reading

रविमाथि ज्यादती भएको भन्दै रास्वपाले मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझायो

सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती र मानव अधिकार उल्लङ्घन गरेकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलगायत रास्वपा नेताहरूले आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी दिँदै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा रविको जीउज्यान तथा मानव अधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न माग गरिएको छ […]

Continue Reading

एमालेले राम्रो काम गरेकै कारण सत्ताबाट हट्नुपर्छ : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सबै गणतान्त्रिक शक्तिको सम्पत्ति भएको बताउनुभएको छ । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको जागरसभालाई सम्बोधन गर्दै कँडेलले गणतान्त्रिक शक्तिको लामो संघर्षबाट यो व्यवस्था स्थापित भएको बताउनुभयो । यसमा नेकपा एमालेको महत्त्वपूर्ण भूमिका रहेको कँडेलले स्मरण गराए । जसले लामो समय […]

Continue Reading