महिला हिंसा रोक्न अब छोरीहरु जाग्नुपर्छ : सांसद कोमल ओली

अत्तरिया – राष्ट्रिय सभा सदस्य सांसद कोमल ओलीले दिनप्रतिदिन महिला माथि भैरहेको हत्या , हिंसा , बलत्कार जस्ता घटनाहरु रोक्नका लागि अब छोरीहरु जाग्नुपर्ने बताएकी छन् । आज कैलालीको अत्तरियामा पुष्पाञ्जली आवासिय माध्यामिक विधालयको ३२ औँ बार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले महिलाहरुको सोझोपनको फाईदा उठाउदै दिनहु जसो बढिरहेको यस्ता खालका जघन्य अपराधहरुलाई समाजवाटै हटाउनहका लागि स्वयम […]

Continue Reading

एमालेमा अध्यक्ष ओलीलाई थप शक्तिशाली बनाउने प्रयास

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीको थप अधिकार आफूमा केन्द्रीत गर्ने प्रयास गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बहिस्कारका बीच बसेको संसदीय दलको बैठकले दल नेतालाई थप अधिकार सम्पन्न गर्ने गरी विधान संशोधन गरेको छ । लगतै बसेको ‘केन्द्रीय कमिटी’ बैठकले त्यो विधानलाई अनुमोदन गरेको छ । साथै महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई पदमुक्त […]

Continue Reading

४१ वर्षपछि जेलमुक्त भएर दीपक घर पुगे, आमासँग बोल्नै सकेनन्

भगीरथ भण्डारीइलाम । फाकफोकथुम गाउँपालिका पूख्यौली घर भई हाल माईनगरपालिका १० का दिपक तिम्सिना घर आईपुगेका छन् । ४० वर्षदेखि भारतीय जेलमा जीवन बिताइरहेका दिपका शनिवार जेलमुक्त भएपछि आईतबार इलामको माईनगरपालिकाको घरमा आईपुगेका हुन । कोलकातास्थित ‘दमदम सेन्ट्रलमा रहेका दिपक ४० वर्षपछि घर आईपुगेका दिपक आमासँग केही बोल्न सकेनन् । ४१ वर्षपछि छोरो भेट्दा खुशी बनेकी […]

Continue Reading

ट्राफिक कार्यालय बाँकेद्वारा फागुनमा ३५ लाख बढी राजश्व संकलन

बाँके ट्राफिकले चालु आर्थिक वर्षको हालसम्म करिब २ करोड राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म बाँके ट्राफिकले ट्राफिक नियम उल्लंघन गर्नेमाथि कारवाही गरेको हो । सबैभन्दा धेरै राजश्व फागुन महिनामा उठाएको बाँके ट्राफिकले जनाएको छ । सबैभन्दा कम राजश्व साउन महिनामा उठाएको छ। साउनमा १० लाख ४७ हजार ५ सय […]

Continue Reading

एन्फा प्रेसिडेन्ट लिग: लेकाली र सैनिकबिचको खेल बराबरीमा सकियो

नेपालगन्ज : एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शुक्रबार सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाबिचको खेल १–१ को बराबरीमा सकिएको छ । बराबरीपछि दुबै टोलीले लिगमा पहिलो पटक १ अंक जोडदै खाता खोलेका छन । नेपालगन्ज रंगशालामा पहिलो हाफमा झापाको सैनिक युथको तर्फबाट प्रशान्त अवस्थीले ३८ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए […]

Continue Reading

किशोरी बलात्कार र हत्या प्रयासका आरोपी जुनेद डेढ महिनापछि बाँके प्रहरीको फन्दामा

बाँके चैत ४ गते ।नेपालगन्जकी १५ वर्षिया किशोरीलाई बलात्कार र हत्या प्रयास गर्न खोज्ने युवकलाई बाँके प्रहरीले पक्राउ गरी आज सावर्जनिक गरेको छ । गत माघ १६ गते विद्यालयबाट घर फर्किदै गरेकी ती किशारीलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४, घोसीटोल निवासी २० वर्षिय जुनेद हल्वाइले बलात्कार र हत्या प्रया गरेका थिए । करिव डेढ महिनादेखि फरार […]

Continue Reading

बाँकेको धम्बोझी र धादिङ समाज विजयी

नेपालगन्ज, फागुन ३ गतेलुम्बिनी प्रदेशको लिग च्याम्पियन धम्बोझी क्लब बाँके र प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा विजयी सुरुआत गरेका छन ।धम्बोझीले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई १–० ले पराजित गरेको छ । खेलमा धम्बोझीको लागि पुर्ण बहादुर गुरुङले ४२ औं मिनेटमा गोल गरेका थिए । खेलमा पुर्ण […]

Continue Reading

चियापानमा सहभागी हुने नेपाल पक्षका केही सांसद पनि पुगे बालुवाटार

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य तथा सांसदहरुका लागि आयोजना गरेको चियापान समारोह सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको चियापानमा संस्थापन पक्षका सबैजसो केन्द्रीय सदस्य र सांसदहरु पुगेका छन् । नेता माधवकुमार नेपालले चियापानमा नजान उर्दि जारी गरेपनि सो समुहमा खुलेका केही सांसदहरु उपस्थित हुने क्रम शुरु भएको […]

Continue Reading

माधव नेपाल पक्षलाई अध्यक्ष ओलीको चेतावनी : पार्टीलाई धम्क्याएर, घुर्काएर, ठेगान लगाउछु भन्ने नसोचे हुन्छ

फाइल फोटो प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षको राष्ट्रिय कार्याकर्ता भेला पार्टीविरोधी रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन नेता कार्याकर्तालाई अपिल गर्नुभएको छ । उहाले त्यस्ता गतिविधिमा संलग्न हुनेलाई संविधान, कानून र पार्टीको विधान बमोजिम हुने चेतावनी समेत दिनुभयो । प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित पार्टीको चियापान कार्यक्रममा उपस्थित केन्द्रीय सदस्य […]

Continue Reading

बाँकेमा अनलाइन पत्रकार संघ गठन, संयोजकमा न्यौपाने र सह-संयोजकमा अन्सारी चयन

बाँकेमा सञ्चालित अनलाईन मिडियालाई व्यवस्थितका साथै समग्र विकासका लागि नेपालगञ्जमा अनलाइन पत्रकार संघको तदर्थ समिति गठन गरिएको छ ।सोमबार नेपालगञ्जमा भएको अनलाइन मिडियाका प्रकाशक, सम्पादक र प्रतिनिधी लगायतको भेलाले कमल न्यौपानेको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति समेत गठन गरेको हो ।  सेतोखरी मिडिया प्रालीका प्रकाशक तथा प्रधानसम्पादक कमल न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति समेत […]

Continue Reading