राष्ट्र बैंकद्वारा थप ४७ किसिमका वस्तु अयातमा कडाइ
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गरेको छ। केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै थप ४७ समूहमा पर्ने वस्तुको आयातमा कडाइ गरेको हो । ती वस्तुका अयातका लागि एलसी खोल्दा शतप्रतिशतसम्म नगद मार्जिन राख्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । केन्द्रीय बैंकले टेक्सटाइलसँग सम्बन्धित ४ वस्तु समूहको आयातमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने […]
Continue Reading