अम्बिकेश्वरी सेवा सुबिधा यातायात प्रालिद्वारा वडा प्रहरीलाई बेन्च हस्तान्तरण
नेपालगन्ज : नेपालगन्जको अम्बिकेश्वरी सेवा सुबिधा यातायात प्रालिले वडा प्रहरी कार्यालय नेपालगन्जलाई बेन्च हस्तान्तरण गरेको छ। बिहिबार अम्बिकेश्वरी सेवा सुबिधा यातायात प्रालिका अध्यक्ष गोपाल ओलीले वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरिक्षक डिल्ली खड्कालाई १२ जना बस्न मिल्ने क्षमता भएको बेन्च हस्तान्तरण गरेका हुन्। वडा प्रहरी कार्यालयमा रहेका प्रहरी एवम वडामा जाने जोकोही सर्वसाधारणलाई बस्न सहज […]
Continue Reading