अदालतको असंवैधानिक फैसलाले न्याय मर्यो : केपी ओली
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको असंवैधानिक फैसलाले न्याय मरेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले संसद् पुनःस्थापनासँगै प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नियुक्ति परमादेशबाट गरिएकाले यस्तो फैसलाले न्याय मरेको बताएका हुन् । अध्यक्ष ओलीले दुनियाँमा नभएको, संविधानमा नभएको, कुनै देशमा अभ्यास नभएको, जनताको सार्वभौमसत्ता खोसेर अदालतमा लिने खालका […]
Continue Reading