कर्णालीलाई समृद्ध बनाउने जिम्मा युवाको काँधमा छ : प्रदेश प्रमुख जोशी ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले अब कर्णालीलाई समृध्द बनाउने जिम्मा युवाको काँधमा रहेको बताएका छन। उनले गरिब र अशिक्षित छ भन्ने पुरानो मानसिकता त्यागेर समृद्धिको नयाँ बाटोका लागी युवाहरूले काँधमा जिम्मेवारी लिनुपर्ने बताएका हुन। शनिबारदेखि वीरेन्द्रनगरमा आयोजित कर्णाली युवा महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै उनले कर्णाली सम्भावनाले भरिपूर्ण रहेको र ती सम्भावनालाई उजागर गर्ने […]
Continue Reading