अफगानिस्तानलाई हराउँदै नेपाल १९ वर्षमुनिको विश्वकप क्रिकेटको ‘सुपर सिक्स’ मा
अफगानिस्तानलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेटकाे ‘सुपर सिक्स’ मा पुगेकाे छ । दक्षिण अफ्रिकाकाे इस्ट लन्डनमा आज भएकाे समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हरायाे । अफगानिस्तानले दिएकाे १ सय ४६ रनकाे लक्ष्य नेपालले ४४ ओभर ४ बलमामा ९ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान देव खनालले अर्धशतक बनाए । देव […]
Continue Reading