विपद्बाट नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार तयार : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले विपद्जन्य क्षति हुनबाट रोक्न र विपद्पछि नागरिक र सम्पतीको सुरक्षा गर्न सरकार तयारी अवस्थामा रहेको बताएका छन्। मंगलवार सिंहदरबारमा विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच भएको सम्झौतापछि बोल्दै उनले यस्तो बताए। नेपालमा विपद्को जोखिम उच्च रहेको र अहिले मनसुनको […]
Continue Reading