नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड

प्रतिनिधिसभामा आउँदो आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गएको शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आजदेखि छलफल शुरू भएको हो । नीति तथा कार्यक्रममाथि धारणा राख्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमलाई […]

Continue Reading

कर्णाली प्रदेश प्रमुख उपचारका लागि अमेरिका जाँदै

कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका जाने हुनुभएको छ । वैशाख १७ गते बसेको मन्त्रिपरिषद्को निर्णयले उहाँको विदा स्वीकृत गरेको छ । उहाँ जेठ ५ गतदेखि असार १३ गतेसम्मका लागि अमेरिकामा रहनुहुने छ । सोही अवधिका लागि उहाँको विदा स्वीकृत भएको छ । उहाँको अनुपस्थितिमा कर्णाली प्रदेशको कामु सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख […]

Continue Reading

कर्णालीको बजेट अधिवेशन आह्वान

 कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन २८ बैशाख २०८२ बाट सुरु हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजे प्रदेशसभाको बैठक २८ बैशाखमा आव्हानका लागि प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन १८ चैत २०८१ मा अन्त्य भएको थियो । प्रदेश सरकारद्वारा आह्वान भएको अधिवेशनबाट […]

Continue Reading

नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाद्वारा शपथ ग्रहण

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले शपथ लिनुभएकाे छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रधानमन्त्री ओलीको सिफारिशमा यही वैशाख १७ गते गर्बुजालाई राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नेपाली कांग्रेसका नेता गर्बुजा म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित […]

Continue Reading

माओवादीले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान शुरू गर्ने

नेकपा (माओवादी केन्द्र) ले आउँदो जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान शुरू गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा हिजो बसेको पदाधिकारी बैठकले हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानको समीक्षा गर्दै मध्य पहाडी लोकमार्ग अभियान शुरू गर्ने निर्णय गरेको प्रचण्डको सचिवालयले जनाएको छ । तराई–मधेश जागरण अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको […]

Continue Reading

राजावादीको चलखेल र षड्‌यन्त्रलाई माओवादीले परास्त गर्‍यो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी शक्तिलाई माओवादीले परास्त गरेको दाबी गर्नुभएको छ । शनिवार काठमाडौँमा आयोजित तामाङ मुक्ति मोर्चाको वागमती प्रदेश प्रथम अधिवेशनमा बोल्दै उनले यस्तो दाबी गर्नुभएको हो। उहाँले माओवादी केन्द्रले गरेको जनप्रदर्शनले राजावादी शक्तिको चलखेल र षड्यन्त्रमाथि ठूलो धक्का दिन सफल भएको जिकिर गर्नुभयो। उहाँले प्रतिगामी शक्तिले पुनः चलखेल गर्नसक्ने […]

Continue Reading

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ सुर्खेतद्वारा अन्तक्र्रिया कार्यक्रम आयोजना

नेपाल पत्रकार महासंघ सुर्खेतले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । शुक्रवार दिवसका अवसरमा आयोजित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरोकारवालाहरूको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गएिको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश उपाध्यक्षसमेत रहनुभएका प्रदेशसभा सदस्य कृष्णबहादुर जिसीले सुसूचित हुन पाउने जनताको अधिकार रक्षा गर्न समाचारको निष्पक्षता तथा […]

Continue Reading

केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन

भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रिसा साह मृत भेटिएको घटना छानबिनका लागि विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले अनुसन्धान समिति गठन गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार समितिलाई १० दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन समय तोकिएको छ । यसैबीच नेपालको परराष्ट्र मन्त्रालयले घटनाको सम्बन्धमा स्वतन्त्र एवम् निष्पक्ष अनुसन्धान गर्न तथा […]

Continue Reading

मुख्यमन्त्री कँडेलद्वारा कर्णालीको पर्यटन क्षेत्रमा लगानीका गर्न आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको पर्यटन क्षेत्रमा लगानीका गर्न आग्रह गर्नुभएको छ । आज भेडेटारस्थित स्काइवाक अवलोकनपछि उहाँले निर्माण कम्पनी वन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्रयाक्सन्स प्रालिलाई कर्णाली प्रदेशमा पनि साहसिक पर्यटनको ठूलो सम्भावना भएको उल्लेख गर्दै लगानी गर्न आग्रह गर्नुभयो । आज यहाँको स्काइ वाकमा अवलोकन गर्न पाउँदा निकै खुसी लागेको छ, म चाहन्छु, […]

Continue Reading

सरकारको लक्ष्य : श्रम गर्ने संस्कृतिको विकास, आउँदाे दशक ‘आन्तरिक रोजगारी दशक’

सरकारले श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको तर्फबाट आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराउनुभएको हो । राष्ट्रपतिले इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्य घण्टामा आधारित ज्याला प्रणालीको लागू गरिने बताउनुभयो । उहाँले श्रम अडिटको […]

Continue Reading