राष्ट्रपतिबाट सङ्घीय संसद्को बजेट अधिवेशन आह्वान
सङ्घीय संसद्को दुवै सदनको बजेट अधिवेशन आह्वान भएको छ । सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गर्नुभएको हो । हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । गएको माघ १८ गते शुरू भएको हिउँदे अधिवेशन राष्ट्रपति पौडेलले गएको चैत १९ […]
Continue Reading